निर्जीवन बीमा कम्पनीहरूको नाफा झण्डै १ अर्ब, धेरै नाफा कमाउनेमा युनाइटेड अजोड इन्स्योरेन्स

चालु आर्थिक वर्ष २०८०/०८१ को पहिलो त्रैमासमा निर्जीवन बीमा कम्पनीहरूले झण्डै १ अर्ब रूपैयाँ बराबरको खुद नाफा गरेका छन् । बीमा कम्पनीहरुले सार्वजनिक गरेको विवरण अनुसार असोज मसान्तसम्म १३ वटा निर्जीवन बीमा कम्पनीहरूले ८९ करोड १२ लाख ३९ हजार रुपैयाँ नाफा गरेका हुन् । गत वर्षको असोजमा निर्जीवन बीमा कम्पनीहरुले ६७ करोड ८० लाख ३३…