सगरमाथा लुम्बिनी इन्स्योरेन्सले माग्यो सातै प्रदेशका लागि कर्मचारी, १५ दिनभित्र आवेदन दिनुपर्ने

बैंकिङ्ग समाचार, काठमाडौं ।सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले विभिन्न पदको लागि धेरै संख्यामा कर्मचारी माग गरेको छ । कम्पनीले आफ्नो सातै प्रदेशका लागि उल्लेखित पदमा कर्मचारी माग गरेको हो । कम्पनीले एक सूचना प्रकाशित गर्दै ट्रेनी डेभलपमेन्ट अफिसर, डेभलपमेन्ट अफिसर, सिनियर डेभलपमेन्ट अफिसर मार्केटिङका लागि केही, जूनियर अफिसर, अफिसर र सिनियर अफिसरका लागि केही, असिस्टेन्ट म्यानेजरका…