४ महिनामा जीवन बीमा कम्पनीहरुको कूल ब्यापार ४९ अर्ब ४३ करोड

बैंकिङ्ग समाचार,काठमाडौं ।आर्थिक वर्ष २०८० /८१ को कार्तिक महिनासम्ममा जीवन बीमा कम्पनीहरुले ४९ अर्बमाथि कूल बीमा शुल्क आर्जन गरेका छन् । यी कम्पनीहरुले कार्तिक महिनासम्ममा १ करोड ३७ लाख १४ हजार ५४७ वटा बीमा पोलिसी विक्री गरी कूल ४९ अर्ब ४३ करोड ६२ लाख रुपैयाँ बीमा शुल्क आर्जन गर्न सफल भएका हुन् । नेपाल बीमा…