युनाइटेड अजोड इन्स्योरेन्सका सीईओको निधन

काठमाडौं – युनाइटेड अजोज इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) को निधन भएको छ । मुटुमा समस्या आएपछि अस्पताल पुर्याइएका प्रमुख कार्यकारी अधिकृत श्रवणकुमार रावलको निधन भएको हो । उनलाई काठमाडौंको सोल्टी होटलमा आयोजित एक कार्यक्रममा सहभागी बनेर फर्कनेक्रममा मुटुमा समस्या आएपछि अस्पताल पुर्याइएको थियो । भक्तपुरको नागरिक अस्पतालमा उपचारकाक्रममा आज बिहान निधन भएको बताइएको…