काठमाडौ– नेपाल बीमा प्राधिकरणको लुम्बिनी प्रदेश कार्यालयले जीवन बीमा अभिकर्ताहरुको परीक्षा कात्तिक १४ गते अर्थात बुधबार सञ्चालन गर्ने भएको छ । जीवन बीमा अभिकर्ताको परीक्षामा नेपाल भरीबाट सहभागी हुन सक्नेछन् । सो परीक्षा दिउँसो २ बजेदेखि ३ः३० बजेसम्म सञ्चालन हुने सूचनामा उल्लेख गरिएको छ । कार्यालयले एक सूचना प्रकाशित गर्दै बीमा ऐन २०७८९ अनुसार बीमा…