‘आधुनिक जीवनशैलीले गर्दा बीमाको पुन:संरचना गर्ने विषय अत्यन्त महत्त्वपूर्ण बनेको छ’

काठमाडौं – बीमा क्षेत्रबाट आधुनिक जीवनशैलीअनुसार बीमाको पुनर्संरचना गर्ने विषय अत्यन्त महत्त्वपूर्ण छ। पछिल्लो समयको जीवनशैलीले गर्दा समेत स्वस्थ समस्याका घटना बढिरहेका छन्। बीमा प्राधिकरणमा भएको विद्यमान बीमा योजनाहरूलाई नै परिमार्जन गर्नुपर्ने अवस्था छ। त्यसैले गर्दा जोखिमपूर्ण क्षेत्रहरूमा समेत काम गर्न सुरु गर्नुपर्छ। पहिला भएका परम्परागत पोलिसीहरुलाई परिवर्तन गरेर लगानी गर्नुपर्ने हुन्छ। बीमामा अहिले जनशक्तिको समेत महत्त्व…