जीवन बीमाको व्यवसाय डेढ खर्ब बढी, नेपाल लाइफ सबैभन्दा अगाडि

काठमाडौं – गत आर्थिक वर्ष २०८०/८१ मा जीवन बीमा कम्पनीहरुले साढे १ खर्ब बढी कुल बीमाशुल्क संकलन गरेका छन्। गत आवमा जीवन बीमा कम्पनीहरुले कुल १ करोड ३७ लाख ७४ हजार ६३५ वटा बीमालेख जारी गरी कुल १ खर्ब ५६ अर्ब ३३ करोड १४ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन्। यस अवधिमा सबैभन्दा धेरै…