बैकिङ्ग समाचार । अबदेखि निजी ल्याबको रिपोर्टका आधारमा पनि कोरोना बीमाको दावी पाइने भएको छ । बीमा समितिले भोलि भदौं २९ गते सोमवारदेखि लागू हुने गरी कोरोना बीमा मापदण्ड २०७७ लाई संशोधन गर्दै स्वास्थ्य मन्त्रालयबाट अनुमति प्राप्त सबै ल्याबको कोरोना पोजेटिभ रिपोर्ट मान्य हुने व्यवस्था गरेको छ । साथै नयाँ व्यवस्थामा कोरोना बीमाको दावी…