काठमाडौं - सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको पुस ६ गतेको साधारणसभाले पारित गरेको २० प्रतिशत नगद लाभांश कर समेत सम्बन्धित शेयरधनीको खातामा जम्मा भएको छ । कम्पनीले सभा तथा लाभांश वितरण प्रयोजनका लागि कात्तिक २१ गते बुक क्लोज गरेको थियो । यसर्थ कात्तिक २० गतेसम्म कायम शेयरधनीहमा लाभांश वितरण गरिएको हो। कम्पनीले शेयरधनीको सम्बन्धित बैंक…