पाँच महिनामा लघु निर्जीवन बीमकको व्यापार उत्साहजनक, कुनकाे कति ?

काठमाडाैं-  चालु आर्थिक वर्ष २०८१/८२ का पाँच महिना (साउन-मङ्सिर) काे अवधिमा लघु निर्जीवन बीमकले ३४ करोड बढीको व्यापार गरेका छन् । नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार हाल सञ्चालनमा ४ वटा लघु निर्जीवन बीमकले पाँच महिनामा ३३ करोड ८८ लाख ७४ रुपैयाँ बीमाशुल्क संकलन गरेका हुन् । सो अवधिमा लघु निर्जीवन बीमकले १ लाख ३३ हजार ३८५…