प्राइम कमर्सियल बैंकको संस्थापक शेयर बिक्रीमा 

काठमाडौं – प्राइम कमर्सियल बैंकले आजदेखि आफ्ना शेयरधनीका लागि संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकको कात्तिक १६ गते बसेको  सञ्चालक समितिको बैठकको निर्णय अनुसार संस्थापक शेयरधनीको नाममा रहेको संस्थापक शेयर बिक्रीमा राखेको हो । बैंकले विद्यमान संस्थापक शेयरधनीका लागि सो संस्थापक शेयर बिक्रीमा राखेको हो । सो शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीले यो सूचना…