बैकिङ्ग समाचार । चालु आर्थिक वर्षको अन्तिम त्रैमास (बैशाखदेखि असार मसान्त) सम्म सानिमा बैंकको ब्याज आम्दानी करिब ४५ करोड रुपैयाँले घट्दै छ। प्रभु बैंकको पनि ४५ करोड हाराहारीले घट्दैछ। जनता बैंकलाई गाभेर सबैभन्दा ठूलो वाणिज्य बैंक बनेको ग्लोबल आइएमइ बैंकको ९५ करोड रुपैयाँ हाराहारीले ब्याज आम्दानी घट्दैछ। नेपाल राष्ट्र बैंकले अघिल्लो साता कोभिड-१९ ले प्रभावित…