बागमती प्रदेशमा औधोगिक क्षेत्रमा बैंकहरुको कर्जा लगानी १२ खर्ब बढी, सबैभन्दा कम रसुवामा

काठमाडौं – नेपाल राष्ट्र बैंकले बागमती प्रदेशको आर्थिक गतिविधि अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले गत आर्थिक वर्ष २०८१/८२ को प्रतिवेदन सार्वजनिक गरेको हो। प्रतिवेदन अनुसार औधोगिक क्षेत्रमा बैंकहरुको कर्जा लगानी १३/८ प्रतिशतले वृद्धि भई १२ खर्ब ११ अर्ब ५ करोड रूपैयाँ पुगेको छ। गत वर्ष यस्तो कर्जा ११.५ प्रतिशतले वृद्धि भई १०…