‘डा. यादवप्रसाद पन्त बहुआयामिक व्यक्तित्व र नेपालको अर्थतन्त्रमा उहाँको योगदान’ विषयक विचार गोष्ठी सम्पन्न

काठमाडौं – ‘डा. यादवप्रसाद पन्तको बहुआयामिक व्यक्तित्व र नेपालको अर्थतन्त्रमा उहाँको योगदान’ विषयक एक दिने विचार गोष्ठी सम्पन्न भएको छ । नेपाल सरकारका पूर्व अर्थमन्त्री एवम् नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर स्वर्गीय पन्तको १००औँ जन्मजयन्तीका सन्दर्भमा यस बैंकद्वारा उक्त गोष्ठी आयोजना गरिएको हो । गोष्ठीका प्रमुख अतिथि अर्थमन्त्री रामेश्वरप्रसाद खनालले नेपालको आधुनिक अर्थतन्त्रको जग बसाली…