काठमाडाैं - नेपाल उद्योग वाणिज्य महासंघले कर्जाको साँवा ब्याज भुक्तानी समय सीमा थप गर्न नेपाल राष्ट्र बैंकसँग आग्रह गरको छ। महासंघका कार्यवाहक अध्यक्ष अन्जन श्रेष्ठको नेतृत्वमा बुधबार राष्ट्र बैंक गएको टोलीले कार्यवाहक गभर्नर डा. निलम ढुङ्गाना तिम्सिनालाई भेटेर सो आग्रह गरेको हो। महासंघले चालु आर्थिक वर्षको प्रथम त्रैमास (असोज–मसान्त) मा कर्जाको सावा ब्याजको किस्ता बुझाउने समय…