बैकिङ्ग समाचार । सनराइज बैंक लिमिटेडले जोन्ता क्लब काठमाडौंलाई आर्थिक सहयोग गरेको छ । बैंकले जोन्ता क्लब काठमाडौंलाई ३ लाख रुपैयाँ आर्थिक सहयोग गरेको हो । बैंकले आफ्नो १३औं वार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त क्लबलाई आर्थिक सहयोग गरेको हो । असोज २५ गते आइतबार बैंकको केन्द्रिय कार्यालय गैरीधारामा भएको एक कार्यक्रमका बिच बैंकका प्रमुख…