सिद्धार्थ बैंकको इजि बैंकः एउटै प्लेटफर्मबाट बहुआयामिक डिजिटल सेवा, के – के छन् सुविधा ?

काठमाडौं – पछिल्लो समय नेपालको बैंकिङ्ग प्रणालीमा डिजिटल बैंकिङ्ग अर्थात् भौतिक रूपमा उपस्थित नभईकनै आधुनिक  प्रविधिको उपयोग गरेर गरिने कारोबार गर्ने बैंकिङ्ग प्रणालीको तीव्र  विकास भइरहेको छ । पहिले बैंकिङ्ग कारोबार गर्न  बैंकको शाखामै गएर घण्टौँसम्म लाइन बस्नुपर्ने बाध्यता थियो, जुन अब लगभग अन्त्य भएको छ । अब बैंकहरु  परम्परागत रूपमा चल्दै आएको बैंकिङ्ग प्रणालीलाई…