सेन्ट्रल फाइनान्सको १० प्रतिशत लाभांश घोषणा

बैकिङ्ग समाचार । सेन्ट्रल फाइनान्स ले गत आर्थिक वर्ष २०७६/७७ को नाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। फाइनान्स सञ्चालक समितिको पुस १२ गते सम्पन्न २९६ औं बैठकले चुक्ता पूँजीको ७ प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद लाभांश गरी कुल १० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। जस अनुसार फाइनान्सले ८२ करोड…