बैकिङ्ग समाचार । नेपाल इन्भेष्टमेन्ट बैंकको ३४ औं वार्षिक साधारणसभा ८ गते बिहीवार हुने भएको छ । बैंकको सञ्चालक समितिको पुस १० गते बसेको बैठकले उक्त साधारणसभा बैंकको केन्द्रीय कार्यालयमा बिहान १० बजे सभा आयोजना गर्ने निर्णय गरेको हो । सभाले असार मसान्तसम्म कायम रहेको चुक्तापूँजीको १३ प्रतिशत बोनस शेयर र ५.५ प्रतिशत नगद लाभांश…