बैकिङ्ग समाचार । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र रिटर्नी माइग्रेन्ट नेपाल बीच वैदेशिक रोजगारीबाट फर्केकालाई युवा परियोजना कर्जा दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ। यस सम्झौतापछि रिटर्नी माइग्रेन्ट नेपालको सिफारिसमा यो बैंकले वैदेशिक रोजगारीबाट फर्केका युवालाई सहुलियतपूर्ण कर्जा दिने भएको हो। विदेशबाट फर्किने नेपाली श्रमिकको संख्या दिनानुदिन बढ्ने र यो जनशक्तिलाई रोजगारी र उद्यममा जोड्न…