बैकिङ्ग समाचार । बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य रकम (अधिक तरलता) बढेपछि राष्ट्र बैंकले २० अर्ब रुपैयाँ बजारबाट खिचेको छ। राष्ट्र बैंकले बिहीबार उक्त रकम वित्तीय प्रणालीबाट खिचेको हो । वित्तीय क्षेत्रमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले अन्तर बैंकिङ ब्याजदरलाई नियन्त्रणमा राख्न तरलता प्रशोचन गर्दै आएको छ । राष्ट्र बैंकका अनुसार वित्तीय प्रणालीबाट २०…