बैकिङ्ग समाचार । नेपाल एसबिआई बैंकले गत आर्थिक वर्षको लाभांश वितरण गरेको छ । बैंकले पुस २८ गते सम्पन्न २७ औँ वार्षिक साधारण सभाबाट पारित भएको ६ प्रतिशत बोनस शेयर र ३.४७ प्रतिशत नगद लाभांश शेयरधनीको बैंक खातामा वितरण गरेको हो । बैंकले साधारण सभाका लागि बुक क्लोजको अघिल्लो दिनसम्म शेयर डिम्याट गरी डिम्याट खातामा…