नेपाल बैंकको ६ महिनाको नाफा १ अर्ब ३५ करोड, वितरणयोग्य कति ?

बैकिङ्ग समाचार । चालु आर्थिक वर्ष ७७/७८ को दोस्रो त्रैमासमा नेपाल बैंकको खुद नाफा स्थिर रहेको छ । अघिल्लो आर्थिक वर्षको दोस्रो त्रैमासमा बैंकको खुद नाफा १ अर्ब ३५ करोड २३ लाख रहेकोमा चालु आर्थिक वर्षको सोहि अवधिमा खुद नाफा सामान्य घटेर १ अर्ब ३५ करोड  ४ लाख पुगेको हो । बैंकको खुद ब्याज आम्दानी २ अर्ब ७४…