बैकिङ्ग समाचार । नेपाल इन्भेष्टमेन्ट बैंकले माघ १६ गते आजदेखि ४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्रीमा ल्याएको छ। बैंकले प्रतिकित्ता एक हजार रुपैयाँ अंकित दरमा ४ अर्ब रुपैयाँ बराबरको ४० लाख कित्ता ऋणपत्र बिक्री खुल्ला गरेको हो। बैंकले कुल निष्काशनमध्ये २ अर्ब ४० करोड रुपैयाँ बराबरको २४ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरमा बिक्री गर्नेछ भने…