युनाइटेड फाइनान्सको नाफा साढे २ करोड, ४१ प्रतिशतले घट्यो

बैकिङ्ग समाचार । युनाइटेड फाइनान्सले चालु आर्थिक वर्ष २०७७/७८ को दोस्रो त्रैमाससम्ममा २ करोड ४३ लाख १७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको यसै अवधिमा ४ करोड ११ लाख रुपैयाँ नाफा कमाएको फाइनान्सको नाफा ४०.९५ प्रतिशतले घटेको हो । चुक्ता पूँजी १ अर्ब ४ करोड ८ लाख ३४ हजार रुपैयाँ रहेको फाइनान्सको…