काठमाडौं – सिद्धार्थ बैंक लिमिटेडले डिजिटल सेवाहरूलाई अझै सक्षम र पहुँचयोग्य बनाउने उद्देश्यका साथ ‘सिद्धार्थ फोनपे भर्चुअल क्रेडिट कार्ड’ सार्वजनिक गरेको छ। बैंकले फोनपेसँगको साझेदारीमा पूर्ण डिजिटल क्रेडिट कार्ड सेवा शुरू गरेको हो। उक्त सेवा नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको अवसरमा आयोजित विशेष कार्यक्रममार्फत सार्वजनिक गरिएको थियो। यस भर्चुअल क्रेडिट कार्डमार्फत ग्राहकहरूले बिना भौतिक…