काठमाडौं – एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको अध्यक्षमा ज्ञानेन्द्र प्रसाद ढुंगाना नियुक्त भएका छन्। कम्पनीको १६ गते बसेको सञ्चालक समितिको बैठकले १६ देखी लागु हुने गरी उनलाई अध्यक्षमा नियुक्त गरेको हो। उनी करिब एक वर्ष अघि नबिल बैंकको पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) को जिम्मेवारीबाट बाहिरिएका थिए। नबिल बैंकमा डेढ वर्ष कार्यकाल बाँकी नै रहँदा…