राष्ट्र बैंकद्वारा विप्रेषण कम्पनी र बैंक तथा वित्तीय संस्थाले पेश गर्ने रिपोर्टिङ ढाँचा परिवर्तन

काठमाडौं – नेपाल राष्ट्र बैंकले बैंक विप्रेषण विनियमावली, २०७९ को विनियम ३३ मा भएको व्यवस्था बमोजिम गैर–बैंक वित्तीय संस्था सुपरिवेक्षण विभागमा पेश गर्ने रिपोर्टिङ ढाँचाहरुमा परिवर्तन गरेको छ । नेपाल राष्ट्र बैंकको गैर–बैंक वित्तीय संस्था सुपरिवेक्षण विभागले एक सूचना जारी गर्दै ढाँचा परिवर्तन गरेको जनाएको हो । केन्द्रीय बैंकले विप्रेषण कम्पनी र बैंक तथा वित्तीय…