काठमाडौं – नेपाल राष्ट्र बैंकले बैंक तथा संस्थाले कुनै कर्जा असुली नभएमा सुरक्षणमा रहेको धितो बेचबिखन गरी बाँकी साँवा र ब्याज उठाउन सक्ने व्यवस्था गरेको छ। केन्द्रीय बैंकले एक सर्कुलर नै जारी गरेर गैह्र–बैंकिङ्ग सम्पत्ति सकार, नोक्सानी व्यवस्था र लिलाम बिक्री सम्बन्धी व्यवस्थामा हेरफेर गरेको हो। केन्द्रीय बैंकले व्यवस्था संशोधन गर्दै कर्जा असुल गर्न कम्तीमा…