मन्त्रालय र निकायका सचिवहरुलाई बोलाएर ३० बुँदामा २७ वटा निर्देशन दिए :प्रधानमन्त्री

बैंकिङ्ग समाचार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नियुक्तिको ९ दिनपछि १९ पुस २०७९ मा सबै मन्त्रालय र निकायका सचिवहरुलाई बोलाएर ३० बुँदामा २७ वटा निर्देशन दिएका थिए । तर, ११ महिना बित्दासम्म पनि निर्देशनअनुसार काम नभएपछि मंगलबार सचिवहरु सहभागी कार्यक्रममा असन्तुष्टि पोखे । ‘मैले पहिलोचोटी सचिवहरुलाई निर्देशन दिँदैगर्दा जुन ठोस रुपमा प्रस्तुत गर्ने कोशिस…