बैंकिङ्ग समाचार, काठमाडौं । विदेशी विनिमय कारोबारको इजाजतपत्र लिन बैंकहरुले ५ लाख शुल्क तिर्नुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले विदेशी विनियम कारोबार इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ मा संशोधन गरेको हो। संशोधित विनियमावलीअनुसार बैंकहरुले विदेशी विनियम कारोबारको इजाजतपत्र प्राप्त गर्न वाणिज्य बैंकहरुले एकमुष्ठ ५ लाख रुपैयाँ शुल्क तिर्नुपर्ने व्यवस्था गरिएको छ। यसैगरी राष्ट्रियस्तरका विकास…