काठमाडौं – पछिल्लो चरण बैंक तथा वित्तीय संस्थाबाट हुने कर्जा प्रवाह घट्दा बैंकहरुमा निक्षेप संकलनमा वृद्धि हुँदै गएको छ। नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार असार १७ गते बैंकिङ्ग प्रणालीको निक्षेप संकलन ६३ खर्ब ४५ अर्ब पुगेको छ। केन्द्रीय बैंककाअनुसार असार १६ गते भने बैंकिङ्ग प्रणालीमा ६३ खर्ब ३५ अर्ब निक्षेप संकलन भएको थियाे । यस…