काठमाडौं – बैंक तथा वित्तीय संस्था परिसंघ (सीबीफीन) ले ज्योति विकास बैंकका सप्तरी जिल्ला रुपनी शाखाका कर्मचारीमाथि भएको दुर्व्यवहारप्रति आपत्ति जनाएको छ । सीबीफीनले एक विज्ञप्ती जारी गर्दै आपराधिक घटनालगत्तै स्थानीय सुरक्षा निकायले जाहेरीबिना नै तत्काल अनुसन्धान गरी दोषीलाई कारबाहीको दायरामा ल्याउनुको सट्टा उल्टै पीडितको जाहेरीप्रति बेवास्ता गर्दै दर्ता नगरेको र मिलापत्रका लागि दबाब दिएको…