काठमाडौं– बजारमा थुप्रिएको अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंक आगामी आइतबार थप २५ अर्ब रुपैयाँ तान्ने भएको छ । शुक्रबार एक सूचना जारी गर्दै बैंकले माघ २८ गते बैंकिङ्ग प्रणालीबाट २५ अर्ब निक्षेप तान्ने र बोलकबोल ३ बजे गर्ने जानकारी दिएको छ । ७ दिने निक्षेप संकलन उपकरणबाट बैंकले निक्षेप तान्न लागेको हो ।…