केन्द्रीय बैंकद्वारा ‘वित्तीय समावेशीकरण नीति’ जारी, कुन–कुन पक्ष समेटिए ? (पूर्णपाठ) 

काठमाडौं – केन्द्रीय बैंकले  ‘वित्तीय समावेशीकरण नीति, २०८१’ जारी गरेको छ। बैंकले शुक्रबार नीति जारी गर्दै वित्तीय स्थायित्वलाई मध्यनजर राखी वित्तीय सेवाको विस्तार, प्रगाढता अभिवृद्धिका साथै वित्तीय साक्षरता प्रवर्धन र वित्तीय ग्राहक संरक्षणमार्फत वित्तीय समावेशीकरण गर्ने उद्देय रहेकाे बताएकाे छ। केन्द्रीय बैंकद्वारा जारी नीतिमा वित्तीय समावेशीकरण नीति अन्तर्गत समावेशी वित्तीय पहुँच, वित्तीय साक्षरता वित्तीय शिक्षा,…