जेठ १९ गते साइकल र्‍याली आयोजना गर्दै सांग्रिला बैंक

काठमाडौं– सांग्रिला डेभलपमेन्टले बैंकले विश्व वातावरण दिवसको अवसरमा जेठ १९ गते शनिबार साइकल र्‍याली आयोजना गर्ने भएको छ । बैंकले ‘इन्धन बचाऔं, वातावरणा जोगाऔं’ भन्ने नाराका साथ साइकल र्याली आयोजना गर्न लागेको हो ।  https://youtu.be/s244smPfnpU?si=jlM4EiqOuFz32hTz र्‍यालीमा वातावरणप्रेमी सबैले सहभागी हुन पाउने बैंकले जनाएको छ। उक्त साइकल र्याली जेठ १९ गते बिहान ७ः०० बजे देखी सानोगौचरन…