काठमाडौँ,प्रभु बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिसम्म बैंकले १ अर्ब ८१ करोड रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले १ अर्ब ९५ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो समीक्षा अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा १६ करोड ६५ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष यही अवधिसम्म…