बैंकिङ्ग समाचार, काठमाडाैं- सर्वाेच्च अदालतले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीविरूद्ध परेकाे रिटमा अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। न्यायाधीश सुष्मालता माथेमाको इजलासले विपक्षीको नाममा कारण देखाऊ आदेश जारी गर्दै अन्तरिम आदेश दिन भने अस्वीकार गरेकाे हाे । गभर्नर अधिकारीको शैक्षिक योग्यतामाथि प्रश्न उठाउँदै अधिवक्ता दीपकराज जोशीसहित ४ जनाले बिहीबार सर्वोच्च अदालतमा रिट दायर गरेका…