३.१ प्रतिशत बढ्दै ७४ खर्ब ८६ अर्ब नाघ्यो बैंक तथा वित्तीय संस्थाहरुमा निक्षेप

काठमाडौं – चालू आर्थिक वर्ष २०८२/८३को पहिलो ४ महिनामा बैंक तथा वित्तीय संस्थाले संकलन गर्ने निक्षेप ३.१ प्रतिशतले बढेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको (साउनदेखि कार्तिकसम्म) को विवरणअनुसार गत आर्थिक वर्ष २०८१/८२ को सोही अवधिको तुलनामा निक्षेप बढेको हो। हाल नेपालका बैंक तथा वित्तीय संस्थाहरुमा ७४ खर्ब ८६ अर्ब २५ करोड…