मधेश - मधेश प्रदेशमा बैंक तथा वित्तीय संस्थाहरू निक्षेप १३.२५ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको प्रादेशिक आर्थिक गतिविधि अध्ययन अन्तर्गत मधेश प्रदेशको वार्षिक प्रतिवेदनमा यस्तो देखिएको हो । समीक्षा वर्षमा मधेश प्रदेशबाट संकलन गरेको कुल निक्षेप गत वर्षको सोही अवधीको तुलनामा १३.२५ प्रतिशतले वृद्धि भई २ खर्ब ९६ अर्ब ५० करोड…