नबिल बैंकले कमायो ६ महिनामा ३ अर्ब २० करोड नाफा

काठमाडौं- नबिल बैंक लिमिटेडले चालु आर्थिक वर्षको ६ महिनामा ३ अर्बभन्दा बढी नाफा कमाएको छ । बैंकले प्रकाशित गरेको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार चालु आर्थिक वर्षको ६ महिनामा बैंकले ३ अर्ब २० करोड ३० लाख रुपैयाँ खुद नाफा कमाएको हो । गत वर्षको तुलनामा भने बैंकको यो नाफा ६.२८ प्रतिशत कम हो। गत…