काठमाडौं-मुलुकको आर्थिक गतिविधिमा सुस्तता छाएसँगै बीमा क्षेत्रमा पनि असर परिरहेको देखिएको छ । जीवन बीमा पोलिसी खरिद गरेर तोकिएको अवधि पूरा नभई छाड्नेको संख्या बढेको नियामक निकाय बीमा प्राधिकरणको तथ्यांकले देखाएको छ । तथ्यांकमा मंसिर महिनामा पछिल्ला महिनाहरूको तुलनामा बीमा पोलिसी परित्याग अर्थात पालिसी सरेण्डर गर्नेको संख्या बढेको देखिएको हो । बीमा प्राधिकरणले दिएको जानकारी…