राष्ट्रिय बीमा कम्पनीद्वारा सीईओ पदका लागि दरखास्त आह्वान

काठमाडौं – राष्ट्रिय बीमा कम्पनी लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ)का लागि दरर्खास्त आह्वान गरेको छ। कम्पनीले आज बुधबारसूचना जारी गर्दै आवेदन मार्फत सीईओका लागि दरखास्त आह्वान गरेको हो। दर्खास्त दिनका लागि बीमा, मौद्रिक, बैंकिङ, वित्तीय, वाणिज्य शास्त्र, व्यवस्थापन, जनप्रशासन, तथ्याङ्क शास्त्र, गणित, अर्थशास्त्र वा कानून विषयमा कम्तिमा स्नातकोत्तर वा सो सरहको उपाधि हासिल गरी व्यवस्थापक…