बैंकमा पैसा थुप्रएिपछि ४० अर्ब रूपैयाँ तान्दै केन्द्रीय बैंक

काठमाडौं – बैंक तथा वित्तीय संस्थाहरुमा अधिक तरलता थुप्रिएसँगै केन्द्रीय बैंकले ४० अर्ब रुपैयाँ खिच्ने भएको छ । यसअघि भदौं २ गते १ खर्ब रुपैयाँ तानेको केन्द्रीय बैंकल आज ४० अर्ब रुपैयाँ तान्ने भएको हो । केन्द्रीय बैंकले २१ दिन अवधिको ४० अर्ब रूपैयाँ निक्षेप संकलन उपकरण मार्फत तरलता खिच्न लागेको हो । यसका लागि…