सिटिजन्स बैंकका ग्राहकलाई श्री एयरलाइन्सको टिकटमा छुट

काठमाडौं – सिटिजन्स बैंकका ग्राहकहरुलाई श्री एयरलाइन्सले टिकट खरिदमा छुट दिने भएको छ । दुई पक्षबीच भएको सम्झौता अनुसार सिटिजन्स बैंकका कार्डवाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले श्री एयरलाइन्समा टिकट खरिद गर्दा एकमुस्ट ५ सय रुपैयाँ छुट पाउनेछन् । यो छुट श्री एयरलाइन्सको सबै कार्यालयका काउन्टरबाट मात्र प्राप्त हुने बताइएको छ । यस्तो सम्झौताबाट बैंकका ग्राहकहरु…