काठमाडौं – एनआईसी एशिया बैंकले यती एयरलाइन्ससँगको सहकार्यमा स्काई क्लब कार्ड सार्वजनिक गरेको छ । भिषा को ( ब्रान्डेडको रुपमा आएको यो कार्ड यती एयरलाइन्स तथा कम्पनीका सम्पूर्ण ग्राहकहरूले प्राप्त गर्न सक्ने छन् । उक्त कार्डको प्रयोग गरेर एयरलाइन्सको टिकट खरिद गर्दा १० प्रतिशत छूटसहित अन्य सुविधाहरू उपलब्ध हुने गरी दुबै पक्ष बीच समझदारी भएको…