काठमाडौं – स्वाभिमान लद्युवित्तको वार्षिक साधारण सभा फागुन २० गते बस्ने भएको छ । माघ २५ गते बसेको संचालक समितिको बैठकले ७ औं वार्षिक साधारण सभा फागुन २० गते कम्पनीको केन्द्रीय कार्यालय रुपन्देहीमा बस्ने निर्णय गरेको हो । सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनका साथै, नाफा–नोक्सान तथा नगद प्रवाह लगायतका विषय छलफल गरी पारित गर्नेछ…