https://youtu.be/MTRvTqaE2ME पछिल्लो केही दिन यता एन आई सी बैंकसँग सम्बन्धीत केही समाचारहरु बाहिर आइरहेका छन् । बैंकले विभिन्न ठाउँमा स्थापना गरेको शाखाहरु बन्द गर्न लागेको देखि रियल स्टेट क्षेत्रको कर्जा प्रवाह पारदर्शी नभएको भन्ने समाचार बहिरिएका हुन् । तर बैंकले यस्ता समाचार प्रकाशन भए लगत्तै दुई छुट्टा छुट्टै विज्ञप्ती निकाली सो समाचारहरु भ्रामक र कपोकल्पित…