‘क्रिप्टो माइनिङ’को सम्भाव्यता अध्ययन गर्न राष्ट्र बैंकलाई कार्यदलको सुझाव

काठमाडौं – बैंकिङ्ग क्षेत्र सुधार सुझाव कार्यदलले क्रिप्टो माइनिङको सम्भाव्यता अध्ययन गर्न सुझाव दिएको छ । डा. रेवतबहादुर कार्कीको संयोजकमा बनेको कार्यदलले नेपाल राष्ट्र बैंकलाई बुझाएको १३० पृष्ठ सुझाव दिँदै ‘क्रिप्टो माइनिङ’को सम्धाव्यता अध्ययन गर्नुपर्ने बताएको हो । कार्यदलका अनुसार नेपालमा पर्याप्तरुपमा विद्युत उत्पादन हुन थालेको र उत्पादित विद्युतलाई खपत गर्नका लागि पनि माइनिङको सम्भावना…