काठमाडौं – प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनसहित पाँच जनालाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को थुना मुक्त भएका छन्। सीआईबीका प्रवक्ता शिव कुमार श्रेष्ठकाअनुसार विशेष सरकारी वकिल कार्यालयले सीईओ शेरचन, डेपुटी सीईओ मनिराम पोखरेल, प्रमुख कर्जा अधिकृत रिवास श्रेष्ठ, रेमिट्यान्स विभागका प्रमुख सुजिन शाक्य र गुण ग्रुपका अध्यक्ष राजेन्द्र शाक्यलाई हाजिरी जमानीमा छोड्न आदेश…